स्नातक (BBS,BA,BEd)तेस्रो वर्षको आन्तरिक परीक्षाकोे सूचना ।

मिति ः २०७६।०८।३०
सूचना ! सूचना ! ! सूचना ! ! !

यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा सञ्चालित व्यवस्थापन र शिक्षाशास्त्र, मावनविकी संकाय तर्फ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक परीक्षा मिति २०७६।०९।०४ गतेदेखि प्रकाशित समय तालिका अनुसार सञ्चालन गरिने भएकाले सम्पूर्ण विद्यार्थीहरुका लागि यो सूचना प्रकाशन गरिएको छ । परीक्षाको समय बिहान ७ ः ३० बजेदेखि रहनेछ ।
आन्तरिक परीक्षाको फारम भरेका विद्यार्थीलाई मात्र यस परीक्षामा सहभागि गराइनेछ ।

हरिप्रसाद पाण्डेय
निमित्त क्याम्पस प्रमुख